१-यदि माग फलन,  if demand function is `P=500-4Q`

क) सीमान्त आय समिकरण पत्ता लगाउनुहोस् । Find marginal revenue equation,

ख) कति मूल्य र परिमाण हुँदा सीमान्त आय शुन्य होला ? At what price and quantity marginal revenue will be zero.

We know that,

`TR=PQ`                    (कुल आय TR पत्ता लगाउन बस्तुको मूल्य P र बिक्री परिमाण Q गुणन गरिन्छ।)

`TR=(500-4Q)Q`            (`P` लाई `500-4Q` स्थापित गर्दा)

`Or, TR=500Q-4Q^2`

To find marginal revenue equation let us take the first derivative of TR function

सीमान्त आय समिकरण पत्ता लाउन TR फलनको पहिलो विचलन निकालौं ।

`MR=\frac{d(TR)}{dQ}=\frac{d(500Q-4Q^2)}{dQ}`

`Or, MR=500-8Q`

(Hints: संगै रहेको स्थिर मानलाई power गुणन गरी power वाट 1 घटाउने। मानौ यहाँ  `500Q-4Q^2` दिइएको छ । माथी उल्लेख  गरे अनुसार गरियो भने   `1×500Q^(1-1)-2×4Q^(2-1)`  हुन्छ । अर्थात  `MR=500-8Q`  हुन्छ । यसरी विचलन निकालिन्छ ।