अर्थशास्त्र (Economics [Eco.3031]) 
 Model Questions - I
कक्षा (Grade): 11
समय (Time):3  Hrs.                                                        पूर्णङ्क (Full Marks): 75

विद्यार्थीले सकेसम्म आफ्नै शव्दमा उत्तर दिनुपर्ने छ । दायाँ किनारामा दिएको अंकले पूर्णाङ्क जनाउँछ ।
(The candidates are required to give their answers in their own words as far as practicable the figure in the margin indicate full marks)

समूह "क" (Group A)
अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Very Short Answer Questions)
सबै प्रश्नहरु हल गर्नुहोस् । (Attempt All Questions)                                  (11x11=1)

1. अर्थशास्त्रलाई दुर्लभता र छनौटको रुपमा परिभाषित गर्ने अर्थशास्त्री को हुन् ? (Who defined economics as a science of scarcity and choice?)

2. सरल रेखीय माग फलनलाई सांकेतिक रुपमा व्यक्त गर्नुहोस् । (Express the linear demand function symbolically.)

3. यदि `AFC=50` र `TVC=60` भए  5  इकाई बस्तु उत्पादन गर्दा `AC` कति हुन्छ ? (How much is `AC` at 5 units of a good produced If  its `AFC=50` and `TVC=60`?)

4. कुल ग्राहस्थ उत्पादनलाई परिभाषित गर्नुहोस् । (Define GDP.)

5. द्वैद अर्थव्यवस्था भन्नाले के बुझिन्छ ? (What do you mean by dualistic economy?)

6. नेपालको आर्थिक विकासमा खनिज सम्पदाको कुनै दुईवटा महत्त्व लेख्नुहोस् । (Write any wo importance of mineral resources in economic development of Nepal.)

7. पर्यटन उद्योग भनेको के हो? (What is tourism industry?)

8. सञ्चार भन्नाले के बुझ्नु हुन्छ ? (What do you mean by communication?)

9. `3x^3` को डिफ्रेन्सियल गुणक पत्ता लगाउनुहोस् । (Find the differential coefficient of  `3x^3`.)

10. यदि मागफलन `Q_d=300-20P` र पूर्ति फलन `Q_s=150+10P` भए सन्तुलित मूल्य पत्ता लगाउनुहोस् । (If demand function is `Q_d=300-20P` and supply function is `Q_s= 150+10P`, find the equilibrium price.)

11. `(-2, -3)` र `(1, -3)` बिचको दुरी पत्ता लाउनुहोस् । (Find the distance between the points `(-2, -3)` and `(1, -3)`.)

समूह "ख" (Group B)
संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Short Answer Questions)
सबै प्रश्नहरु हल गर्नुहोस् । (Attempt All Questions)                             (8x5=40)

12. रविन्सले दिएको अर्थशास्त्रको परिभाषाको ब्यख्यागर्नुहोस् । (Explain Robbins' definition of economics.)

अथवा Or

पूँजीका विशेषताहरुको वर्णन गर्नुहोस् । (Explain the characteristics of capital.)

13. पूर्तिको नियमको व्याख्या गर्नुहोस् । (Explain the law of supply.)

14. दिइएको तालिकाको आधारमा तलका प्रश्नहरुको उत्तर दिनुहोस् । (Answer the following questions based on the table below.)                                                                  (2.5+2.5=5)

मूल्य (रु./के. जी) [Price (Rs./Kg.)]

10

20

30

माग परिमाण (के. जी.)

[Quantity Demanded (Kg.)]

6

 क) बस्तुको मूल्य रु. 10 बाट वृद्धि भएर रु. 30 हुँदा माको मूल्य लोच पत्ता लगाउनुहोस् । (Find the price elasticity of demand when the price of a commodity increases from Rs. 10 to 30.)

ख) बस्तुको मूल्य रू. 30 बाट घटेर रू. 20 हुँदा मागको मूल्यलोच पत्ता लगाउनुहोस् । (Find the price elasticity of demand when the price of the commodity decreases from Rs. 30 to 20.)

15. दिइएको तालिकाको आधारमा तलका प्रश्नहरुको उत्तर दिनुहोस् । (Answer the following questions based on the table below.)                                                            (2+1.5+1.5=5)


उपभोग गरिएको बस्तुका इकाई

Units of commodity consumed

कुल उपयोगिता

Total Utility

सिमान्त उपयोगिता

Marginal Utility

 1

 12

 

 2

 20

 

 3

 24

 

 4

 24

 

 5

 20

 


क) तल दिएको तालिका पुरा गर्नुहोस् । (Complete the given table.)

ख) पुरा गरिएको तालिकाबाट कुल र सीमान्त उपयोगिता बक्ररेकाको रचना गर्नुहोस् । (Draw the total and marginal utility curves from the completed table.)

ग) कुल र सीमान्त उपयोगिता बक्र रेखा बिचको सम्वन्ध देखाउनुहोस् । (Show the relationship between total and marginal utility curves.)

16. माग प्रेरित मुद्रास्फीति भनेको के हो? यसका कारणहरु लेख्नुहोस् । (What is demand-pull inflation? Write down the causes of demand-pull inflation.)

17. विकासशील राष्ट्रका विशेषताहरुको वर्णन गर्नुहोस् । (Explain the characteristics of developing countries.)

18. विन्दु (2, 3) भएर जाने अक्षहरुमा बराबर तर विपरित खण्ड वनाउने सिधा रेखाको समिकणर पत्ता लगाउनुहोस् । (Find the equation of straight line passing through the point (2, 3) making equal intercept on the axis but having opposite sign.)

19. नेपालको आर्थिक विकासमा जलसम्पदाको भूमिकाको वर्णन गर।नुहोस् । (Explain the role of water recourses in the economic development of Nepal.)

अथवा Or

यदि उत्पादन फलन `Q=-L^2+16L+8` छ भने श्रमको कुन एकाईमा कुल उत्पादन अधिकतम् हुन्छ ? सबै अधिकतम् कुल उत्पादनको परिमाण पनि निकाल्नुहोस् । (The production function is given as `Q=-L^2+16L+8`. Find product maximizing unit of labour and maximum quantity output.)

समूह "ग" (Group C)
लामो उत्तरात्मक प्रश्नहरू (Long Answer Questions)
सबै प्रश्नहरु हल गर्नुहोस् । (Attempt All Questions)                             (3x8=24)

20. दिइएको तालिकाको आधारमा तलका प्रश्नहरुको उत्तर दिनुहोस् । (Answer the following questions based on the table below.) 

पूँजी

Capital(Unit)

श्रमिक

Labour

कुल उत्पादन

TP (Kg.)

औषत उत्पादन

AP (Kg.)

सीमान्त उत्पादन

MP (Kg.)

10

 0 

 

 

10

1

10 

 

 

10

2

30 

 

 

  10  

3

60 

 

 

10

 4 

80 

 

 

10

 5 

90 

 

 

10

 6 

90 

 

 

10

7

80 

 

 


क) औषत र सीमान्त उत्पादन गणना गरी तालिका पुरा गर्नुहोस् । (Complete the table by computing the average and marginal products.)

ख) उत्पादनका तीनवटै चरणलाई रेखा चित्रमा देखाई तिनीहरुको व्याख्या गर्नुहोस्। (Show the three stages of production in a diagram and explain them.)

21. नेपालको कृषिमा विद्यमान समस्याहरू व्याख्या गर्नुहोस् र यसको विकासका लागि उपयुक्त उपायहरू सुझाव गर्नुहोस्। (Explain the existing problems in agriculture of Nepal and suggest the appropriate measures to develop it.)

22. निम्न जानकारीको आधारमा GDP, GNP, NNP र NI पत्ता लगाउनुहोस् । (On the basis of following information, find out GDP, GNP, NNP and NI.)

SN.

Expenditure Items

Amount ('000)

1

2

3

4

5

6

7

Private consumption expenditure

Private investment

Government Expenditure

Depreciation

Net factor income from abroad

Net export

Net indirect taxes

2000

1600

1200

100

800

-200

10


अथवा Or
नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको भूमिकाको वर्णन गर्नुहोस् । (Explain the role of tourism industry in the economic development of Nepal.)

The End



अर्थशास्त्र (Economics [Eco.3031]) 
 Model Questions - II
कक्षा (Grade): 11
समय (Time):3  Hrs.                                                        पूर्णङ्क (Full Marks): 75

विद्यार्थीले सकेसम्म आफ्नै शव्दमा उत्तर दिनुपर्ने छ । दायाँ किनारामा दिएको अंकले पूर्णाङ्क जनाउँछ ।
(The candidates are required to give their answers in their own words as far as practicable the figure in the margin indicate full marks)

समूह "क" (Group A)
अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Very Short Answer Questions)
सबै प्रश्नहरु हल गर्नुहोस् । (Attempt All Questions)                                  (11x11=1)
1. प्रतिस्थापन वस्तु भनेको के हो? (What is substitute goods?)

2. यदि कुनै बस्तुको स्वतन्त्र माग 20 इकाई र बक्रको झुकाव 2 भए सरल रेखिय माग फलन लेख्नुहोस्। (Given the autonomous demand of a commodity 20 units and slope of curve equal to 2, write down the linear demand function)

3. बन्द र खुल्ला अर्थतन्त्र बिच के फरक छ? (What is the difference between open and closed economy?)

4. GNP कसरी गणना गरिन्छ ? (How is GNP calculated?)

5. आर्थिक वृद्धि भन्नाले के बुझ्नु हुन्छ? (What do you mean by economic growth?)

6. मुद्रा संकुचन भनेको के हो? (What is deflation?)

7. कृषि वित्त भनेको के हो? (What is agriculture finance?)

8. रेलवे र रोपवे मा के भिन्नता छ? (What is the difference between railway and ropeway?)

9. विनदुहरु (2, 1) र (4, -3) लाई जोड्ने रेखाको झुकाव निकाल्नुहोस् । (Find he slope of the line joining the points (2, 1) and (4, -3). )

10. यदि `Y=3x^2-2x+1` भए Y फलनको  `frac\{dy}{dx}` निकाल्नुहोस् । (if `Y=3x^2-2x+1`, find out `frac\{dy}{dx}` of  `Y` function.)

11. यदि मग फलन `P=20-Q` र पूर्ति फलन `Q=10+P` भए सन्तुलित परिमाण कति हुन्छ? ( What is the equilibrium quantity if given the demand function `P=20-Q` and supply function `Q=10+P` ?)

समूह "ख" (Group B)
संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Short Answer Questions)
सबै प्रश्नहरु हल गर्नुहोस् । (Attempt All Questions)                             (8x5=40)

12. मार्शलको अर्थशास्त्रको परिभाषाको विशेषताहुको व्याख्या गर्नुहोस् । (Explain the characteristics of Marshallian definition of economics.)

अथवा Or

सूक्ष्म र वृहत् अर्थशास्त्र बिच फरक छट्ट्याउनुहोस्। (Distinguish between Microeconomics and Macroeconomics.)

13. माग बक्रमा विचलन र मागबक्रको स्थानान्तरण सम्बन्धि व्याख्या गर्नुहोस् । (Explain the movement along and shift in the demand curve.)

14. यदि बस्तुको मागफलन `Q_d=40-2P` र प्रति इकाई मुल्य रु. 5 छ भने मागको लोच कति हुन्छ ? यदि मुल्यमा वृद्धि भई प्रति इकाई मूल्य रु. 10 हुन गए मागको लोचमा कति परिवर्तन होला? (If the demand function of a good is `Q_d = 40-2P` and the price per unit is Rs. 5, what is the elasticity of demand? If the price increases to Rs. 10, How much will the elasticity of demand change?)

15. स्तरगत प्रतिफल नियमको व्याख्या गर्नुहोस् । (Explain and illustrate the concept of laws of returns to scale.)

16. प्रतिस्थान नियमको सचित्र वर्णन गर्नुहोस् । (Diagrammatically explain the law of substitution.)

17. पूँजी निर्माण प्रक्रियाको व्याख्या गर्नुहोस् । (Explain the process of capital formation.)

18. नेपाली अर्थतन्त्रका समसामयिक विशेषताहरुको वर्णन गर्नुहोस् । (Explain the contemporary features of Nepalese economy.)

19. Y-खण्ड भन्दा X-खण्ड दुई गुणा हुने र विन्दु (3, 2) बाटजाने सिधा रेखाको समिकरण पत्ता लगाउनुहोस् । (Find the equation of straight line passing through the point (3, 2) and making intercept on X-axis twice as long as that on the Y-axis.)

अथवा Or

मुद्राको आपूर्ति `M=Rs.9000`, मुद्राको वेग `V=2` र कुल उत्पादन `Y=600` इकाई भए मूल्यस्तर `P` गणना गर्नुहोस् । यदि मुद्राको आपुर्ति आधा गर्ने हो भने नयाँ मूल्यस्तर `P` कति हुन्छ ? Given the money supply `M=Rs.9000`, velocity of money `V=2` and total output `Y=600` units calculate price level `P`. If the money supply is halved then what will be the new price level.

समूह "ग" (Group C)
लामो उत्तरात्मक प्रश्नहरू (Long Answer Questions)
सबै प्रश्नहरु हल गर्नुहोस् । (Attempt All Questions)                             (3x8=24)

20. फरिवर्तनशील अनुपातको नियमको व्याख्या गर्नुहोस् र उत्पादकका लागि उत्पादनको कुन स्टेज सबैभन्दा उपयुक्त स्टेज मानिन्छ र किन ? (Explain the law of variable proportion and also illustrate which stage of production is the best stage for the producer and why?)

21. राष्ट्रिय आय मापन गर्न प्रयोग गरिने विभिन्न विधिहरुको वर्णन गर्नुहोस् । (Explain different methods used in measuring national income.)

22. नेपालमा जलसम्पदाको प्रचुरता भएतापनि यस क्षेत्रमा अपेक्षित विकास हुन नसक्नुका कारणहरु उल्लेख गर्नुहोस् । (Despite the abundance of water resources in Nepal, why has it not been achieved expected level of development in this sector? Mention.)

अथवा Or

नेपालको आर्थिक विकासमा वन सम्पदाको भूमिकाको वर्णन गर्नुहोस् । (Explain the role of forest resources in the economic development of Nepal.)

The End